Saturday, November 15, 2008

Words and My Identity


Presenting the aura of my experiences
A wound itches
I reflect on myself
A temple is ready to be erected ;
Of emotion and impression.
My existence seeks his identity :
Words are medium
Colors are medium
Rhythms are medium ,
I prefer not colors
I prefer not rhythms
Not found any apt medium than words .
I began to use the words
I chose words and they choose my feelings,
In this exchange I make myself a poet
Giving an identity to my existence.

Durga prasad pokhrel
Parasnagar , chitwan
Nepal

क्यान्सर पीडितको सहयोगको लागि आग्रह

रगतको क्यान्सर बाट पीडीत भएकी ५ वर्षे बालिका सहारा शाहको उपचारमा आर्थीक कठिनाइ पर्दै आएको बताउंदै उनको उपचारका लागि सहयोग गर्न पीडित बालिकाकी आमा शान्ति शाहले आग्रह गरेकी छिन् ।

वि.स २०६० साल भदौ १८ गते वैदेशिक रोजगारीका लागी कुवेत पगेका बुबा राजकुमार शाह एकाएक वि.स २०६२ सालदेखि कवेतबाट नेपालको परिवारसाग सम्र्पक विहिन भएपछि उनकी छोरी सहारा शाहको उपचारमा थप संकट आइपरेको कुरा उनकी आमा शान्ति शाहले बताएकी छिन् । कुवेतमा रहादा पासर्पोट नं ६२६३५३ वाहक राजकुमार शाह पहिला कुवेतको फहानिल भन्ने ठाउंमा ,कोड नं ६४००४ ,पो.ब.नं ७३७९ मा काम गर्दथे भने उनले दोस्रो पटक सेलमिया स्टोर,पो.ब.नं ४३७ ,कोड नं १५२५५ मा काम गरेको श्रीमती शाहले बताइन् ।

वि.स २०६२ सालमा श्रीमान् शाहले कुवेतबाट सम्र्पकमा रहादा छोरीलाई क्यान्सर रोग लागेको थाहा पाएपछि सधै पठाउने रु २०००० पनि पठाउन बन्द गरेको र सम्पर्कविहिन भएको, श्रीमान् गएको म्यानपावर पनि बन्द भइसकेको अवस्थामा थप समस्या भएको श्रीमती शाहले बताइन् ।

वि.स २०६२ साल देखि रगतको क्यान्सर बाट पीडीत, दाङ्ग ढिकपर ,वाड नं ४ बक्कुलाई वस्ने ५ वर्षीय वालिका साहारा शाह अहिले जीवन मरणको दोधारमा छिन् ।

हाल भारतको टाटा मेमोरियल अस्पतालमा स्वास्थ्य उपचार गराइरहेकी बालिका शाहको उपचारको निम्ति ,जीवन रक्षाको लागी सहयोग गरिदिनुहुन आमा शाहले सबै माझ अनुरोध समेत गरेकी छिन् ।

ऋचा शर्मा तिवारी

Thursday, November 13, 2008

नेपाल पत्रकार महासंघद्धारा संविधान निर्माण तत्काल गर्न माग

नेपाल पत्रकार महासंघले आज राजधानीमा ूनँया संविधानमा सचना तथा अभिव्यक्ति स्वतन्त्रताको सनिश्चितताकोू विषयमा आज एक अर्न्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द्र झा ,महासचिव पोषण के.सी ,सचिव रामजी दाहाल,नेपाल पत्रकार महासंघका पर्ुव सभापति विष्ण निष्ठरी ,प्रेस काउन्सिलका अध्यक्ष नारायण प्रसाद शर्मा ,नेपाल पत्रकार महासंघका पर्ुव अध्यक्ष शिव गाउँले लगायतका पदाधिकारीहरु एवं सविधान सभामा प्रतिनिधित्व गर्ने विभिन्न दलहरुका प्रतिनिधहरुको समेत सहभागीता रहेको थियो ।सो कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत्त, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन , राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी अध्यक्ष चित्र बहादर के.सी लगायतका विभिन्न दलका नेताहरुको समेत सहभागीता थियो ।कार्यक्रममा महासंघका महासचिव पोषण के.सीले जनआन्दोलनमा पत्रकारहरुले दिएको योगदान जस्तै सविंधान लेखनमा पनि प्रेस स्वतन्त्रताको उल्लेख गरिनपर्ने , र सात महिनासम्म पनि सविधान नलेखिएकोमा पत्रकार महासंघले चिन्ता व्यक्त गरेको उल्लेख गर्नभयो । सोहि सम्बन्धमा नेपाल पत्रकार महासंघले यहि कार्तीक २० गते देखिमसिंर १५ सम्म आफना शाखाहरु रहेेको हरेक जिल्लाहरुमा स्थानीय तवरदेखि स्थानीय तहमा दबाब समह गठन गरी काम शरु ग्ारिएको जानकारी दिदै अब बन्ने नँया संविधानमा पत्रकारहरुको पनि सनिश्चीतता होस् र आगामी दिनहरुमा २५ वटै दलका नेताहरुलाई दबाबका लागी आगामी दिनहरुमा ज्ञापन पत्र बझाउने र आजै प्रधानमन्त्रीलाई समेत औपचारिक रुपमा ज्ञापन पत्र बझाएकोे कुरा बताउनभयो ।त्यसै गरि नेपाल पत्रकार महासंघका सल्लाहकार विष्ण निष्ठरीले प्रस्तत गर्नभएको अवधारणा पत्रमा वि.स २०४६ सालदेखि राज्यले प्रेसलाई समाजको एनाको रुपमा मान्यो तर त्यसलाई कार्यान्वयन गर्न सकेन यो नै दुखद पक्ष रहेको र राज्ााले चालेको कदमलाई पहिलो पल्ट कू भन्ने संस्था नै नेपाल पत्रकार महासंघ रहेको जानकारी दिनु भयो र पत्रकारहरुको दयनयि अवस्था प्रति बजेट मौन रहेको र सरकार मौन रहेको छ ।कार्यक्रममा नेपाल पत्रकार महासघका अर्का पर्व सभापति एवं सल्लाहकार शिव गाँउलेले नेपालका आम सञ्चारकर्मीहरुको दृष्टिकोण सविधान निर्माण के हो भन्ने भन्दा पनि यो प्रक्रिया प्राथमिकतामा छैन भन्ने करा निंशकोच भन्न सक्नपर्दछ ।आज सरकारले संविधान निर्माण कनै प्राथमिकतामा नपर्ने गरि नेपाली जनतालाई सेना समायोजन ल्याएर ,हृीपको कृत्रीम विवाद सिर्जना गरेर अल्मल्याइएको र सेना समायोजनको करामा सेना समायोजन कि सेनामा समायोजन भन्न्ो करमा सबै अलमल रहेको र मख्य एजेण्डा सविधानसभाको लेखन प्रक्रिया नियतवश् नलेखिएको र यो सरकारको प्राथमिकतामा पनि नपरेको बताउनभयो ।त्यसैगरि नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत्तले पत्रकारहरुलाई लोकतन्त्रको अभिन्न अगंको रुपमा स्वीकार गरिएको छ ,जसको प्रत्यक्ष असर जनतामा पग्नका लागी स्वतन्त्र प्रेसको अवधारणा आएको छ । हिजै मात्र नियमावली भएकोले संविधान लेखन प्रक्रिया चाँडै शरु हृने सम्भावना देखिएको साथै सरकारी सञ्चार माध्यमहरु स्वायत्त निकायको रुपमा हनपर्ने करामा जोड दिनभयो ।
त्यसै क्मममा डा. महत्तले संविधान निर्माणमा सत्ताधारी दलहरु गम्भीरता नभएको र शान्तिप्रक्रिया खलबलिएमा सविधान निर्माणमा असर पर्ने धारणा व्यक्त गर्नभयो ।त्यसैगरि जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले आफनो पार्टर्ीी प्रेस अभिव्यक्तिको स्वतन्त्रता लाई सनिश्चीतता गर्ने प्रतिबद्धता जाहेर गरेको र संविधान निर्माणको ढिलाई हुनुनै २०४८ साल र्फकन रहेको र राजनैतिक प्रणाली नै सविधान लेखनमा वाधा पगेको करा बताउनभयो ।त्यसैगरि रा.प्र.पा अध्यक्ष चित्र ब। के.सीले सविंधान लेख्नका लागी भएको लर्डाई अहिले ओझेलमा परेको छ ,समायोजन भित्र ठलो समस्या देखिएको छ । यो एउटा लामो लडाँइ हो प्रेस स्वतन्त्रतालाई सविंधानको लेखनमा र्समर्थन हनपर्ने करामा जोड दिनभयो ।
त्यसैगरि प्रेस काउन्सीलका अध्यक्ष नारायण प्रर्.शर्माले संविधान लेखनमा कनै मतभेद नभएको बताउनभयो ।त्यस्तै रा.प्र.ले कन्त्ाी शाहीले यो आशंका बाट जन्मीएको प्रश्न हो ।पत्रकारहरुको हकहितलाई कस्तो स्थान हने होर सचनाको हकलाई अबको संविधानले सनिश्चित गर्ने भन्ने करामा जोड दिइएको छ ।साथै कार्यक्रमको अन्त्यमा अरु दलका वक्ताहरुले पनि सविधानमा प्रेस स्वतन्त्रताको हक अधिकारको पक्षमा आआफनो धारणा व्यक्त गर्नभएको थियो ।