Tuesday, June 15, 2010

तिम्रो नयन

तिम्रो नयन संग
हासो सापटी मागेको
विश्वास गरेन मलाई
तिम्रो नयनले ,भन्छ
तेरो आखामा आशुनै सुहाउछ रे
न अधरमा मुस्कान ,सुहाउछ रे
कस्तो तिम्रो नयन को दृस्टी
मेरो नयन बुझ्न नसक्ने
न पढ्न सक्छ मेरो नयन
न महसुस गर्छ मेरो पीडा
न देख्छ म जलेको
केवल बन्छ रमिते
मेरो दुख को
मेरो आशुको
मेरो जीवन को
लाचारी र विवसता