तिमी त निलो रङ्ले पोतिएछौ मेरी राराखुला आकाश मुनी तिम्रो निलो रङ
मेरी रारा
मेरी प्रेमिका
सुन्दरी मेरी रारा
स्वप्न परी मेरी रारा
सधैं तिम्रो मुस्कान हेरेर
बाँच्न पाउ म
जीवन को अन्त्य पनि
रारा को समिप्य्मा मर्न पाउ म
द्रक्षा
This blog belongs to Reecha Sharma Tiwari