तिमी सँग को जीवन मेरो
हरेक बिछोड मा रुन्छ
हरेक मिलन मा खुसि हुन्छ
तिम्रो माया मा मेरो जीवन
हरेक पल्ट बाचेँको हुन्छ
अभावमा तिम्रो
न खुसि हुन्छ
न दुखि हुन्छ
मेरो जीवन ।
जीवन को हरेक घुम्ति मा
जीवनले मेरो
तिमिलाइ नै खोज्दै हुन्छ
तिम्रो आगमन् को आशा मा
जीवन बाचेको हुन्छ
तिम्रो माया को अभावमा मा
रोएको हुन्छ ।
सधै मलाइ मात्र् किन यस्तो हुन्छ?
मलाइ मात्र् किन यस्तो हुन्छ?
रीचा शर्मा तिवारी
Friday, December 5, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment