Friday, May 7, 2010

ब्लु मिमोसा

ब्लु मिमोसा
जस्तो
मधुर सुवास
तिम्रो माया को
तिम्रो जीवन को
ब्लु मिमोसा
र मेरो मायालु
उस्तै उस्तै
रङ्का छन
ब्लु मिमोसा
पारीजात को जीवन
तेसको रङ्हरु
मेरो मायालु को जीवन
तेसैले ब्लु मिमोसा
तिम्रो रङ मा
मेरो माया छ
मेरो जीवन छ
मेरो मायालुको माया छ
मेरो मायालु को जीवन छ
तेसैले त ब्लु मिमोसा
म तिमीलाई
मेरो मायालुलाई
झै माया गर्छु

1 comment:

Unknown said...

maafi त माग्नु नै पर्ने हुन्छ,नगरनु हुने गल्ती गरेछि।हजुर मलाई चिन्नु हुन्न मनी हजुरलाई चिन्दिन।हजुर को ब्लग हेरेर रमाइलो लाग्यो,नेपालएे महिलाहरु नि वेब प्रती आकरसित छन भनि।सिधा कुरा प्रसट बिचरा,भन्ने त नेपाली उखान नै छ।हजुर को याहू id ह्याक गरेकोछु।केही काम बिशेष थियो।केही दिन पछी म फेरी आँफै हजुरलाई नयाँ password दिनेछु।मन लाई शान्त राख्नु


रमाइलो_गर्ने_कि_सुटुक्क@याहु डट कम