Thursday, November 6, 2008

रारा मेरी रारा

तिमी त निलो रङ्ले पोतिएछौ मेरी रारा
खुला आकाश मुनी तिम्रो निलो रङ
मेरी रारा
मेरी प्रेमिका
सुन्दरी मेरी रारा
स्वप्न परी मेरी रारा
सधैं तिम्रो मुस्कान हेरेर
बाँच्न पाउ म
जीवन को अन्त्य पनि
रारा को समिप्य्मा मर्न पाउ म

द्रक्षा