धोका दिन मलाई मन थिएन
तर बाध्यताले छोड्नु पर्यो
तिमी सँगै हिड्नु मन थियो
बिवसताले बाटो मोड्नु पर्यो
याद आउछ हरपल
हरक्षण तिमी सँग बितेका दिनहरु
मनले नचाहादा नचाहादै पनि
कसम तोड्नु पर्यो
कृष्ण के सी "छाल"chhalkri@yahoo.com
Saturday, April 12, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment