मलाई रुवाई
दिल खालेर हाँस्यौ तिमी
मेरो माया लत्याई
रमाएर नाच्यौ तिमी
आँसुले भिजाई मेरा नयन
अरुसँग हाँसो साट्यौ
म पल पल मरिरहेँ
तिमी आरामले बाँच्यौ
फलाम जस्तो मन तिम्रो
कहिल्यै नपग्लने भो
कस्तो अभागी कर्म मेरो
बिरहमै जीवन बित्ने भो
REECHA SHARMA TIWARI "ABHIBYANJANA"
Saturday, April 12, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment