कसॆकॊ बन्ने प्रयासमा
म कसैकॊ पनि हुन सकिन
न अरु कसैको बन्न सके
न तिमीलाई आफनो बनाउन सके ।
जीवनको खुशी बाडने बहानामा
आज पनि तिमीसँग
मैले एउटा मधुर हाँसो हास्ँन सकिन
तिमीलाई जीवनभर विस्रन सकिन ।
सधै पीडामा बाँच्ने
मेरो यो जीवनको नियती
यहि नियतीसँगै जुध्दै
मैले आफनो पीडा विस्रन सकिन ।
रिचा तिवारी
Saturday, April 12, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment